मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

khabarhub.com · Thu Nov 05 06:12:31 UTC 2026

काठमाडौं – वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रति किलो पुगेको छ ।

भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँ प्रति किलो बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् । गहुँको मूल्यवृद्धि भए सँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)