हर्मुज जलयोजकमा इरानद्वारा भारत र चीनसहित चार देशका पानीजहाजमाथिको प्रतिबन्ध फुकुवा
clickmandu.com · Thu Nov 05 06:22:27 UTC 2026

एजेन्सी । इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्मुज जलयोजक भएर ओहोरदोहोर गर्ने भारत, चीन, इराक र कतारका पानीजहाजहरूमाथिको पारवहन प्रतिबन्ध फुकुवा गरेको छ । यस कदमले विशेषगरी भारतको पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा परेको दबाबलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ ।
इरानी अधिकारीहरूले ती राष्ट्रहरूसँगको साझा हित (जसमा भारतबाट अत्यावश्यक औषधिको आयातसमेत सामेल छ) लाई मध्यनजर गर्दै यो निर्णय लिइएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)