सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड
khabarhub.com · Thu Nov 05 06:13:05 UTC 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा भीड लागेको छ ।
सर्वसाधारणले शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)