लमजुङमा प्लाष्टिकका फूलजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
ekantipur.com · Thu Nov 05 06:23:14 UTC 2026

लमजुङमा प्लाष्टिकका फूलजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
जिल्ला प्रशासनले तिहार र छठमा प्लाष्टिकका सामग्रीको सट्टा प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गर्दै उल्लङ्घनमा जरिवाना हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)