मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारका लागि तीन अर्ब बढीको ‘भाइमसला’ आयात

nepalpress.com · Thu Nov 05 06:28:22 UTC 2026

काठमाडौं । तिहारमा दिदी–बहिनीले दाजुभाइलाई दिने ‘भाइमसला’ यस वर्ष अर्बौँ रुपैयाँको आयात भएको छ । यस वर्षको तिहारका लागि तीन अर्बको भाइमसला आयात भएको हो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ बराबरको ‘भाइमसला’ आयात गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)