एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सेबोनबाट पायो स्वीकृति
corporatenepal.com · Thu Nov 05 06:26:13 UTC 2026

काठमाडौं । एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति प्रदान गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको २ः१ अनुपातमा रु. १०० दरको ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)