मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकेको अटोमा ठोक्किएर लडे, त्यसपछि गाडीले ठक्कर दिँदा गयो ज्यान

setopati.com · Thu Nov 05 06:37:00 UTC 2026

दाङको तुलसीपुरमा सडक किनारमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किएपछि सडकमा लडेका एक जनालाई विपरीत दिशाबाट आएको पिकअप गाडीले ठक्कर दिँदा मृत्यु भएको छ।

बुधबार बेलुकी करिब साढे ६ बजे तुलसीपुरबाट बबईस्थित घरतर्फ जाँदै गरेका बबई गाउँपालिका–६ का ५८ वर्षीय हिमबहादुर डाँगी सवार मोटरसाइकल सडक किनारमा रोकिराखेको अटोमा पछाडिबाट ठोक्किएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)