जनकपुर बोल्ट्सले टस जित्यो
ratopati.com · Thu Nov 05 06:36:51 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)