मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ शहर निर्माणको योजना अलपत्र, प्रदेशका नाममा फजुल खर्च, पूर्वाधारका लागि अपुग

corporatenepal.com · Thu Nov 05 06:33:38 UTC 2026

काठमाडौं । पहाडी क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न शहर विकास गरी बसाइँसराइ रोक्ने उद्देश्यले सरकारले अघि बढाएको नयाँ शहर निर्माणको योजना बजेट अभावका कारण प्रतिवेदनमै सीमित भएको छ ।

मध्यपहाडी राजमार्ग र उत्तर–दक्षिण करिडोर आसपासमा १० आधुनिक शहर निर्माण गर्ने योजनाबाट सुरु भएको अहिले देशव्यापी कार्यक्रमका रुपमा विस्तार भएर ५४ शहर पुगेपनि अधिकांश स्थानमा पूर्वाधार निर्माण अघि बढ्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)