गहुँको मूल्य बढ्याे
kendrabindu.com · Thu Nov 05 06:38:03 UTC 2026

काठमाडौं । वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँप्रति किलो पुगेको छ ।
भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँप्रति किलो बढेको मैदा मिल संचालकहरुले बताएका छन् । गहुँको मूल्यवृद्धि भएसँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरु संचालनमा कठिनाई भैरहेको नेपाल फ्लोर मिल एशोसिएशनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)