मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गहुँको मूल्य बढ्यो, कति पुग्यो ?

baahrakhari.com · Thu Nov 05 06:40:00 UTC 2026

काठमाडौं । गहुँको मूल्य बढेको छ । प्रतिकिलो आठ रुपैयाँ बढेको छ । वैशाखमा ४२ रुपैयाँ प्रति कलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् । गहुँको मूल्यवृद्धि भएसँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)