नेपालले साफ च्याम्पियनसिप नखेल्नुको कारण के हो ?
nagariknews.nagariknetwork.com · Thu Nov 05 06:30:03 UTC 2026
नेपालले पहिलोपटक दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप गुमाएको छ।
नेपालको अनुपस्थिति खेलकुद प्रदर्शन वा छनोटमा असफलताका कारण नभई अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)