मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापाद्वारा पदभार ग्रहण

ratopati.com · Thu Nov 05 06:41:39 UTC 2026

काठमाडौँ ।नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षमा नियुक्त राजन विक्रम थापाले पदभार ग्रहण गरेका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ खाएका थिए । बिहीवार प्राधिकरणमा पदभार ग्रहण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)