मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली क्रिकेटमा भविष्यको सपना

annapurnapost.com · Thu Nov 05 06:42:26 UTC 2026

नेपालले विश्व क्रिकेटमा आफ्नो उपस्थिति देखाइसकेको छ। अबको लक्ष्य उपस्थिति जनाउनुमात्र होइन, निरन्तर प्रतिस्पर्धा गर्नु, बलिया टोलीलाई चुनौती दिनु र विश्वस्तरीय सफलता हासिल गर्नु हो।

नेपाली क्रिकेट आज एउटा खेलमात्र होइन, राष्ट्रिय गौरव, युवा पुस्ताको सपना र अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान स्थापित गर्ने माध्यम बनेको छ। सीमित स्रोतसाधन, कमजोर पूर्वाधार र अनेकौं कठिनाइका बीच खेलाडीले देखाएको प्रतिभा, साहस र समर्पणले करोडौं नेपालीको मन जितेको छ। तर लोकप्रियता बढ्नु र क्रिकेटको दिगो विकास हुनु एउटै कुरा होइन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)