मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व नजिकिंदै गर्दा मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त

nepalsamaya.com · Thu Nov 05 06:46:00 UTC 2026

इनरुवा- छठ पर्व आउनका लागि १० दिन मात्र बाकी रहेका बेलामा सुनसरी सहित तराई–मधेश क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका परिवार बाँसबाट निर्माण गरिने परम्परागत सामग्री बनाउन व्यस्त भएका छन्।

सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, देवानगन्ज, हरिनगर, भोक्राहा नरसिंह, दुहबी, रामधुनी, गढी, बर्जु इटहरी, धरान, बराहक्षेत्र लगायतका स्थानमा बसोबास गर्दै आएका मरिक समुदायका व्यक्तिहरुले छठ पर्वमा आवश्यक पर्ने बाँसका साम्री बनाउनका लागि ब्यस्त भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)