जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो
baahrakhari.com · Thu Nov 05 06:46:00 UTC 2026
काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरको कप्तान हर्मित सिंहले लुम्बिनीलाई ब्याटिङको निम्तो दिए ।
खेलमा जनकपुर जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुछ । चार अंकका साथ तालिकाको चौथो स्थानमा रहेको जनकपुरले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)