मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा जलवायु परिवर्तनको असर : ७३ लाख बालबालिका खडेरी र विपद्को जोखिममा

ukeraa.com

काठमाडौं : नेपालमा जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण लाखौँ बालबालिकाहरू उच्च जोखिममा परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले बालबालिकामैत्री जलवायु कार्यमा लगानी बढाउन नेपाल सरकारलाई सुझाव दिएको छ।

युनिसेफले सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनअनुसार नेपालका बालबालिकाहरू जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र विपद्का जोखिमबिच हुर्कन बाध्य भएको उल्लेख गर्दै त्यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको जनाएको छ। जलवायुसम्बन्धी नीति, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकालाई केन्द्रमा राखेर तत्काल ठोस कदम चाल्न प्रतिवेदनले आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)