मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

annapurnapost.com · Thu Nov 05 06:54:33 UTC 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरुबीच प्रधानमन्त्री बालेन भारत भ्रमण र त्यसक्रममा उठाउनुपर्ने विषयका बारेमा छलफल भएको छ। बैठकको बारेमा दुवैपक्षले केही पनि बताएका छैनन्। भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव मिश्री बुधबार काठमाडौं आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)