मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

ajakoartha.com · Thu Nov 05 06:52:00 UTC 2026

काठमाडौं- यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ ।

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)