ऊर्जा मन्त्रीज्यू लाचार बन्ने कि शासकीय चरित्र देखाउने ?
baahrakhari.com · Thu Nov 05 07:03:48 UTC 2026

आफ्नै निकायमा ‘बहुचर्चित प्रकरण’ मञ्चित भयो, तर, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रीको कुर्सीमा बिराजभक्त श्रेष्ठ ‘गजगम्म विराजमान’ छन् । त्यो प्रकरणबारे न उनको बोली सुनिएको छ, न त उनमा शासकीय चरित्र नै देखिएको छ ।
उनी मातहतकै सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी–मरिण डाइभर्सन आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई अपरहरण शैली प्रधानमन्त्री सचिवालयसामु उभ्याइयो, ठेक्का रद्द प्रक्रियामा सही छाप गर्न लगायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)