जाडो सुरु भएसँगै वायु प्रदूषणको जोखिम, प्लास्टिक नबाल्न कामपाको आग्रह
arthadabali.com · Thu Nov 05 07:10:45 UTC 2026

काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)