मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

gorkhapatraonline.com · Thu Nov 05 07:06:17 UTC 2026

बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र पहलमा त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)