मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

ajakoartha.com · Thu Nov 05 07:01:00 UTC 2026

काठमाडौं बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम कमाएकी छिन् । फूलेखतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।

सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारीखेती गरेकी थिन् । पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनि फूलखेतीमा लागिन । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताईन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)