काठमाडौँ महानगरमा ३३ स्थानमा स्वदेशी फूल बेच्न सक्ने
himalpress.com · Thu Nov 05 07:18:24 UTC 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ ९९८०१३६२३१२० सँग, बिग मार्ट, शंखमूलका लागि विपिन रावल ९ ९८४८६४३२९७० सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल ९९८६१७८१७५३० सँग सम्पर्क गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)