सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा १३ हजार ३ सयले वृद्धि
newsofnepal.com · Thu Nov 05 07:12:31 UTC 2026

काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)