मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रोजेक्टरको गुणस्तर खोज्दै रोहित, प्रदीपले फिल्मकै गुणस्तरमा उठाए प्रश्न !

kalakarmi.com · Thu Nov 05 07:23:12 UTC 2026

काठमाडौं- नेपाली फिल्मको प्रदर्शन गुणस्तरलाई लिएर निर्माता रोहित अधिकारी तथा प्रदर्शक तथा निर्माता प्रदीप कुमार उदयबीच फरक धारणा सार्वजनिक भएको छ ।

रोहितले नेपाली फिल्म पनि कम्तीमा 2K वा त्योभन्दा माथिको प्रोजेक्टर जडान भएका हलमा मात्रै प्रदर्शन गर्नुपर्ने सुझाव दिएका छन् भने निर्माता प्रदीप कुमार‌‌ उदयले प्रविधिभन्दा पहिले फिल्मको गुणस्तर सुधार्नुपर्ने जवाफ दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)