तीन महिनामा १७ अर्बका ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान, १३ लाखभन्दा बढी नागरिक लाभान्वित हुने
canadanepal.com · Thu Nov 05 07:25:49 UTC 2026

काठमाडौं - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान भएको जनाएका छन् ।
मन्त्री लम्सालका अनुसार सरकारले आगामी ३० महिनाभित्र विभिन्न जिल्लाका साढे १३ लाखभन्दा बढी नागरिकका घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यसहित १७ अर्ब रुपैयाँभन्दा बढी लागतका खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)