हुलास फिनसर्वको नाफा १५२ प्रतिशतले बढ्दा ३ महिनामा कमायो १४ करोड ७६ लाख
clickmandu.com · Thu Nov 05 07:27:07 UTC 2026

काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनी हुलास फिनसर्व हायर पर्चेजले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उच्च वृद्धि देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा खुद नाफा १५२.६५ प्रतिशतले बढेर १४ करोड ७६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ८४ लाख ४८ हजार रुपैयाँ मात्र सीमित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)