सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
baahrakhari.com · Thu Nov 05 07:30:04 UTC 2026

काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार (कात्तिक १९) बिहान करिब १० बजे सिरहा नगरपालिका–११, भलुवाहीस्थित सडकखण्डमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)