के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?
ekantipur.com · Thu Nov 05 07:30:04 UTC 2026

के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?
मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)