मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण

nagariknews.nagariknetwork.com · Thu Nov 05 07:13:31 UTC 2026

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ।

कार्यक्रम प्रतिष्ठानका महासचिव जीतबहादुर अध्यक्षतामा प्रमुख अथिति साहित्यकार सनत रेग्मी पूर्व सदस्य सचिव प्रज्ञाप्रतिष्ठान र विशिष्ट अतिथिमा प्राज्ञ किरण आचार्य , प्राज्ञ खगेन्द्र गिरी कोपिला, प्राडा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, साहित्यकार राजनितिक चिन्तक नरेन्द्रजंग पिटर साथै साहित्यकारको उपास्थितमा भव्य रूपमा भएकाे हाे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)