नेपालमा उत्पादन भएको ‘फिस हुक’ अमेरिकी बजारमा, वर्षेनी बढ्दैछ माग
kendrabindu.com · Thu Nov 05 07:40:12 UTC 2026

काठमाडौं । नेपालबाट अमेरिकामा माछा फिस हुक (मार्ने काँटी) निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्ममा नेपालले ७ लाख ९ हजार रुपैयाँ बराबरको १६ केजी माछा मार्ने काँटी अमेरिकामा निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १२ लाख ६९ हजार रुपैयाँ बराबरको १५ केजी काँटी निर्यात भएको थियो । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात परिमाण एक केजीले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)