फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना
gorkhapatraonline.com · Thu Nov 05 07:56:24 UTC 2026

सडक, पुल तथा अन्य पूर्वाधार विकासको कामलाई गति दिने उद्देश्यले पाँचथरको फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना गरिएको छ ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङलाई कार्यक्षेत्र तोकिएको कार्यालयले तीन जिल्लाको पूर्वाधार निर्माण तथा विकासको काम हेर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)