मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

khabarhub.com · Thu Nov 05 07:57:17 UTC 2026

पोखरा – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ । यही कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए ।

पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ गरेका थिए । पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो । चारदिने यात्रामा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)