मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले पुल बगाएपछि फेरि फड्के थाप्दै चुमवासी

annapurnapost.com · Thu Nov 05 07:51:55 UTC 2026

गोरखा : गत असोज २५ गते हिमपहिरोपछि आएको चुमनुब्री–६ स्थित स्यारखोलाको बाढीले सर्दीभीरको क्यान्टिलिभर पुल बगायो। सो पुल बगाएपछि चुमनुब्री गाउँपालिका–६ र ७ का दर्जनौं घरधुरी नाकाबन्दीको अवस्थामा पुगे।

स्थानीयवासीले लगातार १५ दिन काम गरेर चारवटा काठेपुल बनाएका थिए। तर ती पुलहरू पनि गत गत बिहीबार, शुक्रबार आएको वर्षापछिको बाढीले बगाएपछि स्थानीयवासी निराश भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)