मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीले गुमायो पाँचौँ विकेट, ३४ रन बनाएर आउट भए रोहित पौडेल

ratopati.com · Thu Nov 05 08:05:20 UTC 2026

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३४ रन बनाएर आउट भएका छन् ।

१७.२ ओभरमा लुम्बिनीले ११७ रन बनाउँदा पाँच विकेट गुमाएको छ । रोहित ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाएर अभिषेक तिवारीको बलमा ललित राजवंशीबाट क्याच आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)