मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

khabarhub.com · Thu Nov 05 08:04:48 UTC 2026

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।

बेलायतको लन्डनमा बुधबार आयोजित विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटीटीसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटनको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि स्थानीय समुदायको सशक्तीकरणमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)