मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनको सैन्य शिविरमा हुथी आक्रमण, १३ जनाको मृत्यु

bishowkhabar.com · Thu Nov 05 08:08:39 UTC 2026

काठमाडौं– यमनको दक्षिणी प्रान्त अल-धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम नछाप्ने सर्तमा बोल्दै आक्रमणले उत्तरी अल-धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)