मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उद्योगमन्त्री साह र अस्ट्रेलियाली राजदूतबीच भेट, यी विषयमा भयाे छलफल

reportersnepal.com · Thu Nov 05 08:07:35 UTC 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने र नेपालमा लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)