जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीको रेलबाट गरियो परीक्षण
clickmandu.com · Thu Nov 05 08:03:45 UTC 2026

जनकपुर । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ ।
यसै क्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बोगीको भारतीय रेल चलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)