लुम्बिनीले बनायो १३५ रन, ६ विकेट गुमायो
ratopati.com · Thu Nov 05 08:13:27 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले १३५ रन बनाएको छ ।
१८.५ ओभरमा लुम्बिनीले ६ विकेट गुमाएर १३५ रन बनाएको हो । उसका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४, निरोशन डिकवेलाले २७, आसिफ शेखले २१ र दिलीप नाथले २५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)