मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

reportersnepal.com · Thu Nov 05 08:13:05 UTC 2026

काभ्रेपलाञ्चोक, १९ कात्तिक । गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ ।

काभ्रेपलाञ्चोक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लास्थित स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई विपद् ऐनअन्तर्गत अन्तिम रूप दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)