कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै, सातै प्रदेशमा किन घट्यो कर्जा ?
nepalpress.com · Thu Nov 05 08:17:31 UTC 2026

काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी खुम्चिँदै गएको छ । नेपाल राष्ट्र बैंकको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय नेपालका सातै प्रदेशमा कृषि कर्जा प्रवाहको अवस्था चिन्ताजनक बन्दै गएको देखाएको हो ।
वित्तीय संस्थाहरूले कुल कर्जाको तुलनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन छोड्दै गएको प्रतिवेदनले औँल्याएको छ । कतिपय प्रदेशहरूमा गत वर्षको तुलनामा अर्बौँ रुपैयाँले कृषि कर्जा घट्दा वास्तविक किसानहरू कर्जाको पहुँचबाट वञ्चित हुँदै गएका देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)