त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको शिक्षामन्त्रीको दाबीमाथि प्रश्न
ratopati.com · Thu Nov 05 08:22:56 UTC 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्षौँदेखि अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल भएको दाबीमाथि प्रश्न उठेको छ । त्रिविका अधिकारीहरूले फिर्ता भएको जग्गाबारे आफूहरूलाई थाह नभएको बताएपछि शिक्षा मन्त्री पोखरेलको दाबीमाथि प्रश्न उठेको हो ।
त्रिविका एक अधिकारीले भने- ‘नवीकरणको म्याद सकिएका जग्गालाई फिर्ता नै भएको घोषणा गर्नुभएको होला । म्याद सकिएपछि त अटोमेटिक फिर्ता भइहाल्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)