पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक
reportersnepal.com · Thu Nov 05 08:22:22 UTC 2026

काठमाडौँ, १९ कात्तिक । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु २३९.३ करोड खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)