मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'पाँच पाण्डव' पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, मन्त्रालयमा के भयो छलफल?

setopati.com · Thu Nov 05 08:15:03 UTC 2026

फिल्म 'पाँच पाण्डव' पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। फिल्मको प्रदर्शनमा सरकारले कुनै हस्तक्षेप नगर्ने जनाएको छ।

सञ्चार मन्त्रालयमा बिहीबार बिहान भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फिल्मकर्मीको प्रदर्शन अधिकारमा हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाएको चलचित्र जाँच पास समितिका सदस्य मनोज पण्डितले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)