मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोल स्टारर ‘बाटुलो जून’को टिजर सार्वजनिक

kendrabindu.com · Thu Nov 05 08:11:55 UTC 2026

काठमाडौं । यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले ट्रेलर दर्शकमाझ ल्याएको हो।

ट्रेलरमार्फत निर्माण टिमले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशलाई प्रकाश पार्ने प्रयास गरेको छ । यो फिल्ममा सुपरस्टार ट्याग पाएका अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन् । शहरिया परिवेशमा हुर्केको बताउँदै अनमोलले फिल्मको दौरान नेपाली समाज, संस्कृति र ग्रामिण परिवेशलाई नजिकबाट बुझ्न पाएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)