मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यामाहाको ‘चङ्गा चेट’ अभियान: बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

kendrabindu.com · Thu Nov 05 08:16:44 UTC 2026

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन्।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रालि.’ बाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदका क्रममा भाग्यशाली डिजिटल लक्की ड्रमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)