प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेट, के भयो कुराकानी?
himalpress.com · Thu Nov 05 08:23:21 UTC 2026

काठमाडौँ- नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेट गरेका छन्।
बिहीबार स्वदेश फर्कनुअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)