अन्तिम दुई ओभरमा लुम्बिनीको आक्रामक ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य
setopati.com · Thu Nov 05 08:23:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा अपराजित रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)